राष्ट्रकवि घिमिरे सकुशल

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको विषयमा चलाइएको हल्ला निराधार रहेको घिमिरेको पारिवारिक स्रोतले जनाएको छ । कवि घिमिरेको निधनको खबरप्रति उनको पारिवारले खण्डन पनि गरेको छ । ९८ बर्षीय कवि घिमिरेको स्वास्थ्यको विषयलाई लिएर सामाजिक सञ्जालमा अनावश्यक हल्ला फैलिएपछि आइतबार साँझ घिमिरे सकुशल रहेको भन्दै घिमिरे परिवारका एक सदस्यले सामाजिक संजालमा फैलिएको खबर भ्रमपूर्ण रहेको … Continue reading राष्ट्रकवि घिमिरे सकुशल